लेवीहरू 1:4 - पवित्र बाइबल4 उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 त्यसले होमबलिको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यो त्यसको प्रायश्चितको लागि ग्रहणयोग्य हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यस मानिसले साँढेको टाउकोमा हात राखोस् र त्यो त्यसको पाप काट्न बलि ग्रहण गरिनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसले त्यस होमबलिको शिरमाथि आफ्नो हात राखोस्; र त्यो त्यसको प्रायश्चितका लागि त्यसको पक्षमा ग्रहणयोग्य हुनेछ। See the chapter |