Online Bible

- Advertisements -




विलाप 5:9 - पवित्र बाइबल

9 हामीले आहार खोज्नको लागि प्राणघातक उजाड ठाउँमा होम्रो जीवन खतरामा पार्यौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 उजाड़-स्‍थानमा भएको तरवारले गर्दा हामीले आफ्‍ना प्राणलाई खतरामा राखेर पनि रोटी ल्‍याउनुपर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 ज्‍यानमाराहरू निर्जन पाखाहुँदि डुलिहिंड्छन्; हाम्रा प्राणलाई खतरामा राखेर हामीले अन्‍न-पानी खोज्‍नुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,

See the chapter Copy




विलाप 5:9

Follow us:

Advertisements


Advertisements