Online Bible

- Advertisements -




विलाप 5:8 - पवित्र बाइबल

8 जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्। कसैले पनि हामीलाई तिनीहरूबाट बचाउन सकेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 कमाराहरू हामीमाथि शासन गर्छन्, हामीलाई तिनीहरूका हातबाट छुटाउने कोही पनि छैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 हामीमाथि शासन गर्नेहरू कमाराहरूभन्दा असल छैनन्; कसैले हामीलाई तिनका अधीनबाट छुटाउन सक्‍दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 दासहरूले हामीमाथि शासन गर्दछन्; अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।

See the chapter Copy




विलाप 5:8

Follow us:

Advertisements


Advertisements