Online Bible

- Advertisements -




विलाप 5:7 - पवित्र बाइबल

7 हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्। तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 हाम्रा पिता-पुर्खाहरूले पाप गरे, र अब उनीहरू छैनन्, अनि हामी उनीहरूका अधर्मको फल भोग्‍दछौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 हाम्रा पिता-पुर्खाले पाप गरे तर अब उनीहरू छैनन्; आज उनीहरूका पापको फल हामीले भोग्‍दै छौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए; तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।

See the chapter Copy




विलाप 5:7

Follow us:

Advertisements


Advertisements