विलाप 5:6 - पवित्र बाइबल6 रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ। हामीले अश्शूरसँग एउटा सम्झौता गर्यौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 आवश्यक रोटीको निम्ति हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदियौं। See the chapterसरल नेपाली पवित्र बाइबल6 बाँच्नको लागि अन्न-पानी जुटाउन मिश्र र अश्शूरमा हामी माग्न गयौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ। See the chapter |