विलाप 5:3 - पवित्र बाइबल3 हामी अनाथ भयौं। हाम्रा पिता छैनन्। हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 हामी टुहुरा-टुहुरी र पितृहीन भएका छौं, हाम्रा आमाहरू विधवाजस्ता भएका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 हाम्रा पिताहरू शत्रुहरूद्वारा मारिएका छन्। अब हाम्रा आमाहरू विधवा भएका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हामी बुबाविहीन भएका छौँ; हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्। See the chapter |