विलाप 5:2 - पवित्र बाइबल2 हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए हाम्रा घरहरू विदेशीहरूलाई सुम्पिदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हाम्रा पैतृक-धन पराईहरूका भए, हाम्रा घर विदेशीहरूका भए। See the chapterसरल नेपाली पवित्र बाइबल2 हाम्रा धन-सम्पत्तिहरू परदेशीहरूको हातमा परेको छ; हाम्रा घरमा विदेशीहरू बसिरहेका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हाम्रो उत्तराधिकार अपरिचितहरूलाई र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ। See the chapter |