Online Bible

- Advertisements -




विलाप 5:18 - पवित्र बाइबल

18 सियोन पर्वत बाँझोभूमि भयो। स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 सियोन पर्वत उजाड़ भएको छ, स्‍यालहरू त्‍यसमा घुमिहिँड्‌छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 किनभने सियोन पर्वत सुनसान र उजाड भएको छ र जङ्गली स्‍यालहरू त्‍यसमा घुमिहिंड्छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि सियोन पर्वत उजाड भएको छ; अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।

See the chapter Copy




विलाप 5:18

Follow us:

Advertisements


Advertisements