Online Bible

- Advertisements -




विलाप 5:1 - पवित्र बाइबल

1 हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो। हाम्रो अपमान हेर्नु होस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु, हामीमाथि के भएको हो, स्‍मरण गर्नुहोस्‌। हाम्रो अपमान हेर्नुहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु, हामीमाथि के परिआएको छ, सो याद गर्नुहोस्। हाम्रो कस्‍तो अपमान भएको छ, सो विचार गर्नुहोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्; हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।

See the chapter Copy




विलाप 5:1

Follow us:

Advertisements


Advertisements