Online Bible

- Advertisements -




विलाप 4:8 - पवित्र बाइबल

8 अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्। तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन। तिनीहरूका छाला हड्डीसँग टाँसिएर चाउरी परेका छन। तिनीहरूका छाला काठझैं खस्रा छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 अब तिनीहरूको रूप मोसोभन्‍दा कालो भयो, तिनीहरू गल्‍लीहरूमा पनि चिनिएका छैनन्‌। तिनीहरूको छाला हड्डीमा टाँसिएको छ। काठझैँ त्‍यो सुक्‍खा भएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 अब तिनीहरूको रूप मोसोभन्दा कालो भयो; तिनीहरू गल्‍लीहरूमा पनि चिनिदैनन्। तिनीहरूको छाला हड्डीमा टाँसिएको छ; काठझैँ त्‍यो सुख्‍खा भएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर अहिले तिनीहरूको रूप मोसोभन्दा कालो भएको छ; तिनीहरू सडकहरूमा चिनिँदैनन्। तिनीहरूका छाला हड्डीहरूमा टाँसिएको छ; त्यो काठझैँ सुक्खा भएको छ।

See the chapter Copy




विलाप 4:8

Follow us:

Advertisements


Advertisements