Online Bible

- Advertisements -




विलाप 4:7 - पवित्र बाइबल

7 यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुङ्गा जस्तै थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसका युवराजहरू हिउँभन्‍दा सफा र दूधभन्‍दा सेता थिए, तिनीहरूका शरीर मानिकभन्‍दा राता थिए, तिनीहरूको रूप नीरहरूजस्‍ता थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 हाम्रा राजकुमारहरू निष्‍कलङ्क र हिउँझैँ सेता थिए, ओजस्‍वी, बलिया र सुन्‍दर स्‍वस्‍थ्‍यका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसका राजकुमारहरू हिउँभन्दा चम्किला र दूधभन्दा सेता थिए; तिनीहरूको शरीर बहुमूल्य रत्नमणीभन्दा राता र तिनीहरूको रूप नीलमणिको जस्तो तेजस्वी थियो।

See the chapter Copy




विलाप 4:7

Follow us:

Advertisements


Advertisements