विलाप 4:6 - पवित्र बाइबल6 मेरा मानिसका छोरीहरूको पाप सदोम र गोमोरको भन्दा ठूलो छ। सदोम र गोमोर सजिलै सर्वनाश भए। त्यो मानिसको हातबाट सर्वनाश भएको होइन। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 मेरा प्रजाको दण्ड सदोमको भन्दा ठूलो छ, जो कसैको सहायताको हातविना क्षणभरमै फ्याँकियो। See the chapterसरल नेपाली पवित्र बाइबल6 मेरा प्रजाको दण्ड सदोमका बासिन्दाहरूको भन्दा ठूलो भएको छ, जसलाई कसैको सहायताबिना क्षणभरमा नै फ्याँकियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मेरो प्रजाको दण्ड सदोमको दण्डभन्दा ठूलो छ, जुन सहर क्षणभरमा विनाश भयो, जसलाई गुहार गर्ने मान्छे एउटै पनि भएन। See the chapter |