विलाप 4:20 - पवित्र बाइबल20 राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छाँयासँग बाँच्नेछौं, उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण20 उहाँकै रक्षामा अन्यजातिहरूका बीचमा सुरक्षित रहनेछौं भनी हामीले ठानेका थियौं। See the chapterसरल नेपाली पवित्र बाइबल20 परमप्रभुको अभिषिक्त राजा, हाम्रा प्राणाधार तिनीहरूका पासोमा परे। उहाँकै रक्षामा हामीहरू अन्यजातिहरूका बीचमा सुरक्षित रहनेछौं भनी हामीले ठानेका थियौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेहको अभिषिक्त राजा, हाम्रो जीवनको सास, तिनकै पासोमा थियो। हामीले सोच्यौँ कि राजाकै छायामुनि हामी राष्ट्रहरूका बीचमा सुरक्षित बसोबास गर्नेछौँ। See the chapter |