Online Bible

- Advertisements -




विलाप 4:19 - पवित्र बाइबल

19 ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरुभूमिमा लुकेर ढुकी बसे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 हामीलाई खेद्‌नेहरू आकाशका चीलहरूभन्‍दा पनि छिटा थिए। तिनीहरूले पहाड़हरूमा हामीलाई खेदे, उजाड़-स्‍थानमा तिनीहरूले हामीलाई ढुकिबसे। परमप्रभुका अभिषिक्त, हाम्रा प्राणाधार, तिनीहरूका पासोमा परे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 हामीलाई खेद्‌नेहरू आकाशमा चिलहरूभन्दा छिटा थिए। तिनीहरूले हामीलाई पहाडहरूमा खेदे; तिनीहरूले हामीलाई उजाड-स्‍थानहरूमा ढुकिबसे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हामीलाई खेदो गर्नेहरू आकाशका चीलहरूभन्दा पनि फूर्तिला थिए; तिनीहरूले हामीहरूलाई पर्वतहरूमा खेदे, र मरुभूमिमा हामीलाई ढुकेर बसे।

See the chapter Copy




विलाप 4:19

Follow us:

Advertisements


Advertisements