Online Bible

- Advertisements -




विलाप 4:18 - पवित्र बाइबल

18 हाम्रा शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे। हामी गल्लीमा सम्म निस्कन सकेनौं। हाम्रो अन्त्य नजीक आई सक्यो। हाम्रो समय पूरा भैसक्यौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 मानिसहरू हाम्रो हरेक पाइलाको पछि लागे, र हामी हाम्रा बाटामा हिँड्‌न सकेनौं। हाम्रो अन्‍त्‍य नजिक थियो, हाम्रा दिनहरू खतम भइसकेका थिए, किनभने हाम्रो अन्‍त्‍य आइसकेको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 शत्रुहरू हाम्रो हरेक पाइलाको पछि लागिरहन्‍छन्; हामी आफ्‍ना बाटा-घाटामा पनि हिंड्‍न सकेनौं। हाम्रा दिनहरू खतम भइसकेका थिए; हाम्रो अन्‍त्‍य आइसकेको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 मानिसहरूले हाम्रो हरेक पाइलाको सुराकी गरेको कारण हामी आफ्ना बाटोहरूमा पनि हिँड्न सकेनौँ। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरूको गन्ती भइसकेको थियो; किनकि हाम्रो अन्त्यको समय आइपुगेको थियो।

See the chapter Copy




विलाप 4:18

Follow us:

Advertisements


Advertisements