Online Bible

- Advertisements -




विलाप 4:16 - पवित्र बाइबल

16 परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो। उहाँले तिनीहरूको हेरचाह गर्नुभएन। उहाँले पूजाहारीहरूको आदर गर्नुभएन यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभु आफैले नै तिनीहरूलाई तितरबितर पार्नुभएको छ, उहाँले अब फेरि कहिल्‍यै तिनीहरूको वास्‍ता गर्नुहुनेछैन। पूजाहारीहरूलाई आदर देखाइएको छैन, अनि न धर्म-गुरुहरूमाथि केही निगाह गरिएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभुले तिनीहरूको वास्‍तै गर्नुभएन; उहाँ आफैंले नै तिनीहरूलाई छरपष्‍ट पार्नुभयो। उहाँले हाम्रा पूजाहारीहरूलाई र शासकहरूलाई कुनै निगाह देखाउनुभएन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 याहवेह आफैँले तिनीहरूलाई छरपस्ट पार्नुभएको छ; अब उहाँले तिनीहरूको वास्ता गर्न छोड्नुभएको छ। न पुजारीहरूलाई सम्मान दिइएको छ, न त अगुवाहरूलाई नै कृपादृष्‍टि देखाइएको छ।

See the chapter Copy




विलाप 4:16

Follow us:

Advertisements


Advertisements