Online Bible

- Advertisements -




विलाप 4:13 - पवित्र बाइबल

13 यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू र पूजाहारीहरूको पापको कारणले गर्दा अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे ती मानिसहरूको कारणले गर्दा भएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 योचाहिँ त्‍यसका अगमवक्ताहरूका पाप र त्‍यसका पूजाहारीहरूका अधर्मले भएको हो। तिनीहरूले सहरकै बीचमा धर्मीहरूको रगत बगाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 तर योचाहिँ त्‍यसका अगमवक्ताहरूका पाप र त्‍यसका पूजाहारीहरूका अधर्मले भएको हो; तिनीहरूले निर्दोष मानिसहरूको हत्‍या गरेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर त्यस देशका अगमवक्ताहरूका पाप र पुजारीहरूका अपराधको कारणले गर्दा त्यसो भएको हो। तिनीहरूले यरूशलेमभित्र धर्मीहरूका रगत बगाएका थिए।

See the chapter Copy




विलाप 4:13

Follow us:

Advertisements


Advertisements