विलाप 4:1 - पवित्र बाइबल1 हेर सुन कसरी फिक्का भयो। हेर असली सुन कसरी बद्लियो। त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्। तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 सुनले आफ्नो चमक पूरा हरायो! निखुर सुन फिक्का भयो। पवित्र मणिहरू प्रत्येक मूल बाटोको शिरमा छरिएका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल1 हाम्रो चम्कने सुन फिक्का भएको छ; मन्दिरका ढुङ्गाहरू सडकमा छरपष्ट फ्याँकिएका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सुनले कसरी आफ्नो चमक हरायो! निखुर सुन कसरी फिक्का भएको छ! हरेक पवित्र पत्थरहरू सडकको कुनामा छरपस्ट भएका छन्। See the chapter |