विलाप 3:7 - पवित्र बाइबल7 परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 उम्कन नसकोस् भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ। उहाँले मलाई गह्रुङ्गो साङ्लाले बाँध्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 उहाँले मलाई गह्रौं साङ्लाले बाँध्नुभएको छ; उम्कने आशा नभएको म एक कैदी हुँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ। See the chapter |