विलाप 3:60 - पवित्र बाइबल60 मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण60 तिनीहरूको बदलाको गहिराइ, मेरो विरुद्धमा गरिएका तिनीहरूका सबै युक्ति तपाईंले देख्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल60 शत्रुहरूले मलाई घृणा गरेका, र मेरो विरुद्धमा जाल रचेका कुरा तपाईंले जान्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण60 तिनीहरूले मसित लिएको बदलाको गहिराइ र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ। See the chapter |