Online Bible

- Advertisements -




विलाप 3:58 - पवित्र बाइबल

58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

58 हे परमप्रभु, मेरो पक्षमा लड़ेर तपाईंले मेरो प्राण बचाउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

58 “प्रभु, तपाईं मेरो छुटकाराको निम्‍ति आउनुभयो र मेरो प्राणलाई बचाउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

58 हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो; र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो।

See the chapter Copy




विलाप 3:58

Follow us:

Advertisements


Advertisements