विलाप 3:57 - पवित्र बाइबल57 मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण57 मैले तपाईंमा पुकारा गर्दा तपाईं मेरो नजिक आउनुभयो, र तपाईंले भन्नुभयो, “नडरा।” See the chapterसरल नेपाली पवित्र बाइबल57 नडरा भनी तपाईंले मलाई जवाफ दिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण57 मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो, र तपाईंले भन्नुभयो, “नडरा!” See the chapter |