विलाप 3:55 - पवित्र बाइबल55 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें। See the chapterनेपाली नयाँ संशोधित संस्करण55 हे परमप्रभु, खाड़लको गहिराइदेखि मैले तपाईंका नाउँको पुकारा गरें। See the chapterसरल नेपाली पवित्र बाइबल55 “हे परमप्रभु, खाडलको गहिराइदेखि मैले तपाईंलाई पुकारें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण55 हे याहवेह, मैले खाडलको गहिराइबाट, तपाईंको नाममा पुकारेँ। See the chapter |