विलाप 3:53 - पवित्र बाइबल53 म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुङ्गाहरू बर्षाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण53 तिनीहरूले मेरो जीवन खाड़लमा अन्त गर्न खोजे र ममाथि ढुङ्गाहरू हाने, See the chapterसरल नेपाली पवित्र बाइबल53 तिनीहरूले मलाई जिउँदै खाडलमा हाले र ढुङ्गाले मलाई छोपिदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण53 तिनीहरूले एउटा खाडलमा मेरो जीवनको अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने; See the chapter |