विलाप 3:48 - पवित्र बाइबल48 मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण48 मेरो प्रजाको सर्वनाश देखेर मेरो आँखाबाट आँसुको धारा बग्छ। See the chapterसरल नेपाली पवित्र बाइबल48 मेरो प्रजाको सर्वनाश देखेर मेरा आँखाबाट आँसुको धारा बग्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण48 मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्; किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्। See the chapter |