Online Bible

- Advertisements -




विलाप 3:47 - पवित्र बाइबल

47 हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

47 आतङ्क र खतरा, उजाड़ र विनाश हामीमाथि आइपरेका छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

47 विपत्ति र विध्‍वंस हामीमाथि आइपरेका छन्; हामी खतरा र डरमा जिउनुपरेको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 हामीले त्रास र खतराको पासो, नाश र विनाशको कष्‍ट भोगेका छौँ।”

See the chapter Copy




विलाप 3:47

Follow us:

Advertisements


Advertisements