Online Bible

- Advertisements -




विलाप 3:46 - पवित्र बाइबल

46 हाम्रा सारा शत्रुहरू, हामीसँग क्रोधित भएर बोले।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

46 “हाम्रा सबै शत्रुहरूले हाम्रा विरुद्धमा मुख ठूलो खोलेर गिल्‍ला गरेका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

46 “हाम्रा सबै शत्रुहरूले हामीलाई अपमानित गरेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 “हाम्रा सबै शत्रुहरूले ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्।

See the chapter Copy




विलाप 3:46

Follow us:

Advertisements


Advertisements