विलाप 3:45 - पवित्र बाइबल45 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण45 तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा फोहोरको थिग्रो र कसिङ्गरसरह तुल्याउनुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल45 तपाईंले हामीलाई यस संसारको फोहोर-कसिङ्गरको रास तुल्याउनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण45 तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ। See the chapter |