Online Bible

- Advertisements -




विलाप 3:40 - पवित्र बाइबल

40 जाँचौं र हेरौं हामीले के-के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

40 हामी आफ्‍ना चाल जाँचेर हेरौं, र हामी परमप्रभुतिर फर्कौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

40 हामी आफ्‍ना चालहरू जाँचौं र परमप्रभुकहाँ फर्कौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ।

See the chapter Copy




विलाप 3:40

Follow us:

Advertisements


Advertisements