विलाप 3:4 - पवित्र बाइबल4 उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ, र मेरा हड्डीहरू भाँचिदिनुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 उहाँले मेरो छाला र मासु चाउरी पारिदिनुभयो र मेरा हड्डीहरू भाँचिदिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ; अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ। See the chapter |