Online Bible

- Advertisements -




विलाप 3:38 - पवित्र बाइबल

38 सर्वोच परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

38 के सर्वोच्‍च परमेश्‍वरको मुखबाट विपत्ति र राम्रा कुराहरू निस्‍कँदैनन्‌?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

38 प्रभुको आज्ञाले मात्र असल र खराब दुवै हुन आउँछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 के सर्वोच्‍चका मुखबाट नै विपत्ति र असल कुरा दुवै आउँदैनन् र?

See the chapter Copy




विलाप 3:38

Follow us:

Advertisements


Advertisements