Online Bible

- Advertisements -




विलाप 3:36 - पवित्र बाइबल

36 मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 कुनै मानिसलाई इन्‍साफदेखि वञ्‍चित गर्ने जस्‍ता कुराहरूलाई परमप्रभु हेर्न सक्‍नुहुन्‍न।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 न्‍यायालयमा न्‍याय बिगारेको कुरा उहाँलाई थाहा छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 र तिनीहरूले न्याय नपाउँदा के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्‍न र?

See the chapter Copy




विलाप 3:36

Follow us:

Advertisements


Advertisements