विलाप 3:3 - पवित्र बाइबल3 परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 वास्तवमा उहाँले आफ्नो हात घरीघरी र दिनभरि नै मेरो विरुद्धमा उठाउनुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 उहाँले मेरो विरुद्ध घरीघरी हात उठाउनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 वास्तवमा उहाँले आफ्नो हात दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ। See the chapter |