विलाप 3:27 - पवित्र बाइबल27 मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल27 युवावस्थामा नै यस्तै धैर्य राख्न सिक्नु उत्तम कुरा हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु मानिसका निम्ति असल हुन्छ। See the chapter |