Online Bible

- Advertisements -




विलाप 3:24 - पवित्र बाइबल

24 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 मेरो प्राणले भन्‍छ, “परमप्रभु नै मेरो सर्वस्‍व हुनुहुन्‍छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्‍छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 परमप्रभु नै मेरो सर्वश्‍व हुनुहुन्‍छ, यसैकारण म उहाँमा आशा राख्‍दछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।”

See the chapter Copy




विलाप 3:24

Follow us:

Advertisements


Advertisements