Online Bible

- Advertisements -




विलाप 3:19 - पवित्र बाइबल

19 परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 तीतोपन र पित्त, मेरो दु:ख र फिरन्‍तेपनलाई सम्‍झन्‍छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 मेरो कष्‍टको चिन्‍ता, घररहितको चिन्‍ता तीतो विषझैँ भएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु।

See the chapter Copy




विलाप 3:19

Follow us:

Advertisements


Advertisements