विलाप 3:18 - पवित्र बाइबल18 मैले आफैंलाई भनें, “परमप्रभुबाट सहयोग पाउने, आशा अब म गर्दिनँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण18 यसैले म भन्छु, “मेरो शान नष्ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो।” See the chapterसरल नेपाली पवित्र बाइबल18 अब मेरो बाँच्ने दिन धेरै छैन, परमप्रभुबाट पाएको मेरो आशा हराइसक्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।” See the chapter |