विलाप 3:10 - पवित्र बाइबल10 परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 आक्रमण गर्नलाई ढुकिरहने भालू र लुकिरहने सिंहजस्तै, See the chapterसरल नेपाली पवित्र बाइबल10 उहाँले मलाई भालुले झैँ बाटो ढुक्नुभयो अनि सिंहले जस्तै आक्रमण गर्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै र लुकिरहेको सिंहले जस्तै See the chapter |