Online Bible

- Advertisements -




विलाप 1:8 - पवित्र बाइबल

8 यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ नष्ट भएकी छे। यसलाई देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 यरूशलेमले घोर पाप गर्‍यो, यसैले त्‍यो अशुद्ध भएको छ। त्‍यसलाई मान गर्ने सबैले त्‍यसलाई तुच्‍छ ठान्‍दछन्, किनभने तिनीहरूले त्‍यसको नग्‍नता देखेका छन्‌। त्‍यो आफै सुस्‍केरा मार्छ र मुख फर्काउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसको इज्‍जत हराएको छ; त्‍यो नाङ्गो भएको छ र त्‍यो घृणित भएको छ। त्‍यसले सुस्‍केरा मार्छ र लाजले आफ्‍नो मुख लुकाउँछ। यरूशलेमले घोर पाप गर्‍यो, यसैले त्‍यो आफैं अशुद्ध भएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यरूशलेमले घोर अपराध गरेकी छे; यसैकारण त्यो अशुद्ध भएकी छे। त्यसलाई आदर गर्नेहरू सबैले त्यसलाई घृणा गर्छन्; किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्; त्यसले सुस्केरा मार्छे, र लाजले आफ्नो मुख लुकाउँछे।

See the chapter Copy




विलाप 1:8

Follow us:

Advertisements


Advertisements