यहोशूको पुस्तक 9:9 - पवित्र बाइबल9 ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 उनीहरूले तिनलाई भने, “हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्त सुनेका छौं, See the chapterसरल नेपाली पवित्र बाइबल9 तब तिनीहरूले तिनलाई भने, “हजुर, हामी धेरै टाढा देशबाट आएका हौं किनभने हामीले तपाईंहरूका परमप्रभु परमेश्वरको बारेमा सुनेका छौं। उहाँले मिश्रमा गरेका सबै कुरा See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले जवाफ दिए: “हामी तपाईंका सेवकहरू धेरै टाढाको देशबाट याहवेह तपाईंका परमेश्वरको ख्याति सुनेको हुनाले आएका हौँ। किनकि उहाँले इजिप्टमा गर्नुभएका सबै कुराहरूको वृतान्त हामीले सुनेका छौँ। See the chapter |