Online Bible

- Advertisements -




यहोशूको पुस्तक 9:4 - पवित्र बाइबल

4 यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्‌ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्‍ना गधामा लदाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 र तिनलाई छल गर्ने निश्‍चय गरे। तिनीहरूले गएर केही भोजन जुटाए र आफ्‍ना गधाहरूमाथि फाटेका बोराहरू र टालेका छालाका दाखमद्य हालेका मशकहरू लादे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब तिनीहरूले छल गर्ने विचार गरे। तिनीहरू राजदूतको रूपमा गए, जसका गधाहरूमाथि फाटेका बोराहरू, पुराना फाटेका र टालेका मशकहरूले लादिएका थिए।

See the chapter Copy




यहोशूको पुस्तक 9:4

Follow us:

Advertisements


Advertisements