यहोशूको पुस्तक 5:2 - पवित्र बाइबल2 त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शिन ढुङ्गाबाट कर्दहरूबनाऊ अनि इस्राएलका मानिसहरूको खतना गर।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 त्यस बेला परमप्रभुले यहोशूलाई भन्नुभयो, “पत्थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्ट इस्राएलीहरूलाई खतना गर्।” See the chapterसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शन ढुङ्गाका छुराहरू बनाई इस्राएलीहरूको खतना गर्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यस बेला याहवेहले यहोशूलाई भन्नुभयो, “दर्शन-ढुङ्गाका कर्दहरू बनाएर इस्राएलीहरूलाई फेरि खतना गर्।” See the chapter |