यहोशूको पुस्तक 3:9 - पवित्र बाइबल9 तब यहोशूले इस्राएलका मानिसहरूलाई भने, “आऊ, अनि परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र परमप्रभु तिमीहरूका परमेश्वरका वचन सुन। See the chapterसरल नेपाली पवित्र बाइबल9 तब यहोशूले मानिसहरूलाई भने, “यहाँ आएर परमप्रभु तिम्राहरू परमेश्वर के भन्नुहुन्छ, सुन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र याहवेह तिमीहरूका परमेश्वरको वचन सुन। See the chapter |