यहोशूको पुस्तक 2:8 - पवित्र बाइबल8 दुइ मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 ती जासूसहरू सुत्न अघि माथि कौसीमा त्यो स्त्री उक्लेर आई, See the chapterसरल नेपाली पवित्र बाइबल8 राती तिनीहरू सुत्नुअघि राहाब कौसीमा गई See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 राति ती जासुसहरू सुत्नुभन्दा अगि त्यो स्त्री माथि कौसीमा गई। See the chapter |