यहोशूको पुस्तक 2:3 - पवित्र बाइबल3 यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बस्ने मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यसर्थ यरीहोका राजाले राहाबकहाँ हुकुम पठाए, “तँकहाँ आएर तेरो घरमा पस्ने मान्छेहरूलाई निकाली ले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्।” See the chapterसरल नेपाली पवित्र बाइबल3 र राहाबलाई यस्तो खबर पठाए, “तेरो घरमा भएका मानिसहरू सारा देशको भेद लिनलाई आएका हुन्। तिनीहरूलाई लिएर आइज!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण यरीहोको राजाले राहाबकहाँ यो समाचार पठाए: “तँकहाँ आएर तेरो घरभित्र बसेका मानिसहरूलाई बाहिर निकालेर ले; किनकि तिनीहरू समस्त देशको भेद लिन आएका छन्।” See the chapter |