Online Bible

- Advertisements -




योनाको पुस्तक 4:4 - पवित्र बाइबल

4 तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरूलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तर परमप्रभुले जवाफ दिनुभयो, “के रीस गर्न तेरो हक छ र?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभुले जवाफ दिनुभयो, “तँलाई रिसाउने के हक छ?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर याहवेहले जवाफ दिनुभयो, “के तँलाई रिसाउने कुनै अधिकार छ?”

See the chapter Copy




योनाको पुस्तक 4:4

Follow us:

Advertisements


Advertisements