Online Bible

- Advertisements -




योनाको पुस्तक 4:3 - पवित्र बाइबल

3 यसकारण हे परमप्रभु, म तपाईंलाई यही माग्छु कि तपाईंले मलाई मार्नुहोस्। मेरो निम्ति बाँच्नु भन्दा मर्नु राम्रो छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 अब हे परमेश्‍वर, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्‍ति बाँच्‍नुभन्‍दा त मर्नु नै असल छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभु, अब मलाई मर्न दिनुहोस्। मलाई अब बाँच्‍नुभन्दा त मर्नु नै असल छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अब, हे याहवेह, मेरो प्राण लिनुहोस्; किनकि मेरा निम्ति बाँच्नुभन्दा त बरु मर्नु नै असल हुनेछ।”

See the chapter Copy




योनाको पुस्तक 4:3

Follow us:

Advertisements


Advertisements