योनाको पुस्तक 4:11 - पवित्र बाइबल11 यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरू अनि वस्तुहरूछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरूछन्, तिनीहरूले जान्दैनन् कि तिनीहरूले भूल गरिरहेका छन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तर निनवे सहरमा एक लाख बीस हजारभन्दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्न सक्दैनन्, र त्यसमा धेरै गाईबस्तुहरू पनि छन्। के मैले त्यस ठूलो सहरको निम्ति फिक्री नगरूँ?” See the chapterसरल नेपाली पवित्र बाइबल11 के त्योभन्दा धेरै दया मैले त्यो ठूलो सहर निनवेलाई नगर्नु र? त्यहाँ असल र खराब छुट्टयाउन नसक्ने १,२०,००० भन्दा पनि धेरै निर्दोषी मानिसहरू छन् र त्यति नै पशुहरू छन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि के मलाई त्यो ठूलो सहर निनवेको चिन्ता हुँदैन? जहाँ एक लाख बीस हजारभन्दा बढी मानिसहरू छन्, जसले आफ्नो दाहिने र देब्रे हात छुट्ट्याउन सक्दैनन्, र त्यहाँ धेरै पशुहरू पनि छन्।” See the chapter |