योनाको पुस्तक 3:9 - पवित्र बाइबल9 त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सकनु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरू ध्वंश नहौंला। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 कसले जान्दछ? परमेश्वरले मन नरम गर्नुहोला र दया गरेर आफ्नो भयानक रीसबाट फर्कनुहोला। यसरी हामी नष्ट हुनेछैनौं।” See the chapterसरल नेपाली पवित्र बाइबल9 सायद, परमेश्वरले आफ्नो मन बदल्नुहुनेछ र हामीप्रतिको क्रोध थाम्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कसले जान्दछ? हामी नाश नहोऔँ भनी परमेश्वरले अझै पनि आफ्नो मन बदल्नुहुन्छ, वा दयाले भरिएर आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोला कि।” See the chapter |