Online Bible

- Advertisements -




योनाको पुस्तक 3:7 - पवित्र बाइबल

7 त्यसपछि राजाले एउटा वचन लेख्न लगाए र शहरमा घोषणा गरेः राजा अनि ठुलो शसकहरू को आदेश यो थियोः केही समयको निम्ति कुनै पनि मानिस अथवा पशु गाई-गोरु अथवा भेंडा़-बख्रा, कसैले केहि खाने कुरा नखानु। कुनै पनि सजीव प्रणीले निनवे मा केहि पनि खाने पिउनेछैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तब उनले निनवेमा यसो भन्‍ने घोषणा गरे। “राजाको र भारदारको उर्दीअनुसार: कुनै मानिस वा पशु, गाई-गोरु वा भेड़ाबाख्रा, कसैले केही खानेकुरा नखाओस्, न त केही पिओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 उनले यस्‍तो आदेश निनवेका बासिन्‍दाहरूलाई पठाए, “यो राजा र भारदारहरूको आज्ञा हो। कसैले केही खानेछैन। सबै मानिसहरू, गाई-गोरुहरू र भेडा-बाख्राहरूलाई खानु वा पिउनु मनाइ छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि राजाले निनवेमा यस्तो घोषणा जारी गरे: राजा र तिनका अधिकारीहरूका उर्दीअनुसार: “मानिस वा पशुप्राणी, गाईबस्तु वा भेडाबाख्रा, कसैले पनि केही खानेकुरा नचाखोस्; तिनीहरूलाई खान वा पिउन नदिइयोस्।

See the chapter Copy




योनाको पुस्तक 3:7

Follow us:

Advertisements


Advertisements